‘दिल चोर्ने माकुरी’ सार्वजनिक (भिडियाे)
काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) बोलको गीत सार्वजनिक गरिएको हो। मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार