विविध

नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोवार सञ्चालन

काठमाडौं । नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय , सिन्धुपाल्चोक बिच सरकारी कारोबार संचालन सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर

सिभिल बैंकबाट मेलम्ची नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौँ । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय

एनआईसी एशिया बैंक र “सेल पे”बीच सम्झौता, वेलकम बोनसको व्यवस्था

काठमाडौं । एन आई सी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बैंकले हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता गरेको हो । “सेल पे”