उपत्यकामा थपिए ८१७ जना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा आज मात्रै थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१

१३५१ जना संक्रमित थापिए

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४हजार ७ सय ७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७ सय ४२ जना

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो

विविध

खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ । सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको  छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो । घना जंगल

बुढीगण्डकी जलविद्युत् आयोजना : ढाँचा अझै बनेन, ३६ अर्ब २० करोड खर्च

काठमाडाैँ । आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ। आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि

प्राइम बैंकको सीईओमा पुनः मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर पुनः नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्ती गरेको हो । यस बैंकको स्थापनादेखि नै सीईओको रुपमा रहेका मानन्धरले यस बैंकमा

ताराको ‘मुटु किन’ बजारमा (भिडियाे)

ताराको ‘मुटु किन’ बजारमा (भिडियाे)

काठमाडौं । गायिका तारा नुमिहाङ्ग राई ‘मुटु किन’ बोलको गीत लिएर सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले  संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् । उनले सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । गीत पदम साधना कुलुङले

हुम्लाका दुई किशोरी सम्पर्कविहीन

हुम्लाका दुई किशोरी सम्पर्कविहीन

काठमाडाैँ । हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन