पत्रपत्रिका

आइसोलेसनमा रहेका पुरुषको कोरोनाका कारण निधन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ५ एलादीका एक पुरुषको आइसोलेसनमा मृत्यू भएको छ । असोज ४ गते भारतबाट आएका ५३ बर्षिय फुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संत्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २०

विविध

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा, फलाेअप

काठमाडौं ।  काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसबाट आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

गरिमाको नाफा ५९ करोड २२ लाख, प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंकले गत आवमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आवमा कमाएको नाफा

अमेरिकी दूतावासले सन्दीपलाई पुनः बोलायो

काठमाडौं । अमेरिकाको  भिसाका लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले बोलाएको छ । पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई मंगलबार दिउसाे फेरी बोलाएको हो । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले

अमेरिकाले दिएन सन्दीप लामिछानेको भिसा

अमेरिकाले दिएन सन्दीप लामिछानेको भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन मानेन । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जाने तयारी गरेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । खेलाडी सन्दीपले मंगलबार काठमाडौंस्थित

जन्म नेपालमा तर कर्मभुमी भारतलाइ बनाएर सफल अभिनेत्रीकारुपमा चर्चा कमाएकी मनीषा काेइरालाका अाकर्षक तस्वीरहरु

जन्म नेपालमा तर कर्मभुमी भारतलाइ बनाएर सफल अभिनेत्रीकारुपमा चर्चा कमाएकी मनीषा काेइरालाका अाकर्षक तस्वीरहरु