आइसोलेसनमा रहेका पुरुषको कोरोनाका कारण निधन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ५ एलादीका एक पुरुषको आइसोलेसनमा मृत्यू भएको छ । असोज ४ गते भारतबाट आएका ५३ बर्षिय फुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संत्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २०

विविध

अहिलेका चल्तीका नायक अनमोल केसी

अहिलेका चल्तीका नायक अनमोल केसी

       

रवि लामिछाने समर्थककाे भीड उर्लियाे (भिडियाे सहित )

काठमाडौँ ।  रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै गर्दा  लामिछाने समर्थककाे भीड उर्लिइएको छ । उनका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरिरहेका छन् । साभार भिडियाे अनलाइन टिभी नेपालबाट

रवि लामिछाने र युवराज कँडेललाई अदालत उपस्थित गराइँदै

काठमाडौँ ।शाकिराम पुडासैनीको आत्महत्या काण्डलाई लिएर पक्राउ परेका  रवि लामिछाने र युवराज कँडेललाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ । त्यसैगरी पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी  अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । पत्रकार

जापानमा ठूलो आँधी, ४ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

टोक्यो । जापानमा आएको क्रोसा नामको आँधीका कारण कम्तिमा एक जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएको एनएचके टेलिभिजनले जनाएको छ । क्रोसाले दक्षिण जापानको हिरोशिमा नजिकै बिहीबार भूक्षय आएको र अहिले या आँधी उत्तर तर्फ गइरहेको जनाइएको

पाल्पामा टेलिफोन र इन्टरनेट सेवा नहुँदा स्थानीयलाई समस्या

पाल्पा । पाल्पाका कतिपय दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच नहुँदा स्थानीयलाई समस्या भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, बल्डेङगढी र सत्यवतीका स्थानीय टेलिफोन सेवाका लागि ३/४ घण्टासम्म हिंडेर गाउँदेखि टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय कमला