पत्रपत्रिका

आइसोलेसनमा रहेका पुरुषको कोरोनाका कारण निधन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ५ एलादीका एक पुरुषको आइसोलेसनमा मृत्यू भएको छ । असोज ४ गते भारतबाट आएका ५३ बर्षिय फुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संत्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २०

विविध

ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

काठमाडाैँ । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टू नेपालसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा र रेमिटका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन्

रिलायन्स लाइफ इन्स्योरेन्स एजीएम : ६३ करोड बराबरको शेयर निष्काशन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे । सभाले सञ्चालक समितिको आ.व. २०७४/७५

लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका.२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाझापा मेचीनगर नगरपालिका-१०  बस्ने २२ वर्षीय अजय दनुवार छन् । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको मे.१ ख २०९९ नम्बरको बस जाँच गर्ने क्रममा

खम्बा गाड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पर्वतमा  करेन्ट लागेर २ जनाको मृत्यु  भएको छ । महाशिला गाउँपालिका. ४ मा  खम्बा गाड्ने क्रममा करेन्ट लागेर  २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको मृत्यु भएको हो।

रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश  दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले रवि लामिछाने ,युवराज कडेँल र  अस्मिता  कार्कीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको