एक सातभित्र कोरोनाको उच्च जोखिम, ९१ हजार संक्रमित देखिनसक्छन्ः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भाद्र २ गतेसम्म कोरोनाको महामारी जोखिम उच्च अवस्था रहेको र यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिनसक्ने बताएका छन् । परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकउत्सवका कायर समारोहमा बोल्दै मन्त्री

भारतीय पूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा

काठमाडौ । भारतीय पूर्व राष्ट्रपति प्रमण मुखर्जीलाई अस्पतालले अति सघन कक्षबाट भेन्टिलेटरमा हालेको छ । कोरोना संक्रमणबाट संक्रमित हुनु भएका राष्ट्रपति मुखर्जीको अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो ।

बोहोरा हत्या काण्डमा संलग्न कल्पनालाई सार्वजनिक गरियो

काठमाडौँ । टोखा नगरपालिका १० नवज्योती मार्गमा भएको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीए प्रहरी परिसर काठमाडौँ र महानगरीए अपराध महाशाखाको टोलीले संयुक्त पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । हत्यामा संलग्न कल्पना मुभरी पौडेल र

विविध

अमेरिकाको एलपासो शहरमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते

काठमाडौं । अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा

पीएसजीलाई कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । हिजो भएको फाइनलमा रेनसलाई २–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । पीएसजीका लागि यो सिजनको पहिलो उपाधि पनि

बैंकहरुको ‘फोर्स मर्जर’ नै गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले ‘फोर्स मर्जर’को तयारी गरेको दोहोर्‍याएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघले काठमाडौंमा गरेको अन्तरक्रिया तथा संघको दोस्रो वार्षिक साधारणसभामा उनले बैंकहरुलाई स्वेच्छिक मर्जरका लागि प्रोत्साहित गर्ने र स्वेच्छिक

खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ । सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको  छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो । घना जंगल

बुढीगण्डकी जलविद्युत् आयोजना : ढाँचा अझै बनेन, ३६ अर्ब २० करोड खर्च

काठमाडाैँ । आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ। आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि