राजधानीमा ९८ नयां संक्रमित थपिए

काठमाडौ । उच्च जोखिममा रहेको राजधनी उपत्यकामा शनिबार ९८ जना थपिएका संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राजधानीमा ९८ जना संक्रमित थपिएको जानकारी दिनुभयो । थपिएका कुन ठाउंका हुन उहांले खुलाउनु भएको छैन ।

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ

नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलो पटक ओली–मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार

विविध

प्रभु बैंकका नयाँ शाखा डोल्पा र तनहुँमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्याल संचालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा

महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खालीचौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ । बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी

कुमारी बैंकले नाफा बढायो

काठमाडौँ ।  कुमारी बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड २१ लाख रुपैयाँ बढीले नाफामा वृद्धि गरि गत आर्थिक बर्ष १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोसी गाउँपालिका.५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको लागि आर्थिक सहयोग संकलन गरिएको जनाएको छ ।