लकडाउन उल्लघंन गर्ने २६८५ जना नियन्त्रणमा

काठमाडौ । काठमाडौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय

जीटुजी मार्फत स्वास्थ्य सामग्री खरिद गर्न ५ देशलाई पत्राचार

  काठमाडौं । कोनोरान भाइरस नियन्त्रणकालागि चाहिने आवश्यक सामग्री खरिद गर्न परारष्ट्र मन्त्रालयले चीन , भारत, जापान, दक्षिण कोरिया लगयत पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेकोजनाएको

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

  न्युयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्टमअस्पतालमा उपचारका क्रममा ङिमा तेम्बा शेर्पाको आज निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । कोरोना भाइरसको संक्रमण भएपछि ङिमा

विविध

अन्तराष्ट्रिय हवाइ उडान थप १५ दिन रोक्ने सरकारी निर्णय

अन्तराष्ट्रिय हवाइ उडान थप १५ दिन रोक्ने सरकारी निर्णय

काठमाडौ । सरकारले आगामी बैशाख ३ गते सम्म लगाएको अन्तराष्ट्रिय हवाई आगमनको समय थप १५ दिन बढाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बिश्वभर फैलदो क्रममा रहेकाले सरकारले थप १५ दिन अन्तराष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लगाउने निर्णय गरेको

चेर्नोबिल वरीपरी भीषण आगलागी, रेडिसन फैलिने खतरा

चेर्नोबिल वरीपरी भीषण आगलागी, रेडिसन फैलिने खतरा

किभ । युक्रेन स्थित चेर्नोबिल परमाणु संयन्त्र नजिकै शनिबार करिब २ सय ५० एकड जंगल भिषण डढेलोले खरानीमा परिणत भएको छ । आगो परमाणु विजुली संयन्त्र तर्फ बढिरहेकोले रेडियो विकिरण चुहावतले विस्फोटक रुप लिन सक्ने त्रास उत्पन्न भएको जनाइएको

भ्रष्टाचारबिरुद्धको नीति भाषणमा होईन ब्यावहारमा उतार्न राणाको जोड

भ्रष्टाचारबिरुद्धको नीति भाषणमा होईन ब्यावहारमा उतार्न राणाको जोड

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारविरुद्धको निर्मम नीति भाषणमा होइन व्यवहारमा देखाउनु पर्ने बताएका छन् । भष्टाचार अनियमितताविरुद्ध निर्मम भएर प्रस्तुत हुने प्रधानमन्त्रीको निरन्तर प्रतिवद्धता, निर्मम रूपमा व्यवहारमा कार्यान्वयन हुनपर्दछ ।

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

काठमाडौँ,। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो । नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर

काठमाडौ । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर