भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकरको निर्णय

  काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको

कोरोना रोकथाम

अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

काठमाडौ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक

कार्यकर्तामा देखिएको अनुशासन हिनताले सिमा नाघ्यो

नेकपाको रमितामा रमाउदै प्रतिपक्षीहरु

  काठमाडौ । सत्तारुढ दल नेकपा एकिकरण भएपनि दुईबर्ष भन्दा बढी भइसक्यो । पूर्व नेकपा एमाले र नेकपा माओवी केन्द्रबीच एकत भएता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । दुई पार्टी बीच एकिकरण भएको लामो समय भइसक्दा पनि

विविध

जङ्गली च्याउ खाएर जाजरकोटमा एकजनाको मृत्यु

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उहाँसँगै च्याउ खाएर बिरामी भएकी

सनराइज बैंक र एनबीआईबीच सम्झौता

काठमाडौँ । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर

जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को प्रथम बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो । सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा

लुम्बिनी जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, २०% हकप्रद शेयर जारी

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास

सिद्धार्थ बैंकको शाखा धादिङ बेसीमा

काठमाडौं । सिद्घार्थ बैंकले २०७६ श्रावण २९ गते बिहिबार धादिङको धादिङ बेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले