भोकभोकै कोरोना संक्रमित

भगवती तिमल्सिना, काठमाडौं । कोरोना भाइरसले सिर्जना गरेको लकडाउनका कारण आम नेपालीले कुन हदसम्मको पीडा भोगिरहेका छन्, बुझ्नका लागि सर्लाहीका रामाशिष शाह ९नाम परिवर्तन० को कथा प्रतिनिधिमूलक हुनसक्छ । तीन स–साना छोराका ३८ वर्षे रामाशिष भारतको मुम्बईमा रिक्सा चलाउँथे

दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियोले मच्चियो आतंक

काठमाडौँ । नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको छ। केही अघि बिबाह बन्धनमा बाँधिएका दुई नायिकाका एक पोर्न साइटमा फेक पोर्न भिडियो सार्वजनिक

सर्वोच्चमा लकडाउनको असर

विकास भट्टराई, काठमाडौं कोरोना भाइरसको संक्रमण बढेपछि शुरू भएको लकडाउनको अवधिमा सर्वोच्च अदालतले इमेलमार्फत म्याद पठाउने र लिखित जवाफ मगाउने प्रक्रिया शुरू गरेको छ । यो व्यवस्था सर्वोच्च अदालत नियमावलीमा भए तापनि लकडाउनअघि यसको प्रयोग भएको थिएन । लकडाउन

विविध

लोपउन्मुख पानी गोहोरो सङ्कटमा

लोपउन्मुख पानी गोहोरो सङ्कटमा

पशुपतिनगर, । विश्वमा लोपउन्मुख सूचीमा रहेको पानी गोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो । हल्का खैरो रङको हुने पानी गोहोरोलाई स्थानीय समुदायले

लाञ्छनाको डरले असुरक्षित गर्भपतन गराउने बढे

लाञ्छनाको डरले असुरक्षित गर्भपतन गराउने बढे

रुपन्देही । नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ । तर, समाजमा बेइज्जती हुने डरले गर्दा ५८ प्रतिशत

?????????????????????????????????????????????????????????

रावा बैंकको सुर्खेतमा प्रदेश कार्यालय स्थापना

सुर्खेत । वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको हो । वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित कार्यालयको शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर

‘बादलभित्रको घाम’ साहित्य पुडासैनी र अर्याललाई

‘बादलभित्रको घाम’ साहित्य पुडासैनी र अर्याललाई

काठमाडौ । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ । पुरस्कारका

बैतडीमा खाद्यान्नको अभाव

बैतडीमा खाद्यान्नको अभाव

बैतडी । जंगली जनावरका कारण बैतडीमा उत्पादित खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला बर्षहरुमा खाद्यान्न उत्पादनमा कमी आएसंगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।