शनिबारमात्रै १८९ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या एक हजार ४ सय नाघ्यो

,काठमाडौं । शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न जिल्लका गरेर १८५ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितकको संख्या

कपिलवस्तुमा थप ७७ जनामा कारोना संक्रमण पुष्टि

कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका

झापा कचनकवलमा थप २७ जनालाई कोरोना संक्रमण

भद्रपुर । झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १सय ७ पुगेको छ । शुक्राबार कचनकवलमा थप २७ जना कोरोना सङ्क्रमित थपिएपछि यस्तो भएको हो । कचनकवलमा गाउँपालिकाका क्वारेनटाइनमा बसेकाहरू मध्येबाटै २७ जना सङ्क्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले

विविध

गहनाकालागि सासुको हत्या

गहनाकालागि सासुको हत्या

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । ७६ वर्षीया सासु कौशीला बिकको हत्या दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए

फरार अपराधी सुटुक्क अदालतमा हाजिर

फरार अपराधी सुटुक्क अदालतमा हाजिर

निजगढ । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि

विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा

विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा

काठमाडौ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त

नक्कली नोटको कारोवार गर्ने पक्राउ

नक्कली नोटको कारोवार गर्ने पक्राउ

झापा । बिर्तामोड नगरपालिका–५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका(४ बस्ने २५ वर्षीय

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै

काठमाडौं । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको