लकडाउन उल्लघंन गर्ने २६८५ जना नियन्त्रणमा

काठमाडौ । काठमाडौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय

जीटुजी मार्फत स्वास्थ्य सामग्री खरिद गर्न ५ देशलाई पत्राचार

  काठमाडौं । कोनोरान भाइरस नियन्त्रणकालागि चाहिने आवश्यक सामग्री खरिद गर्न परारष्ट्र मन्त्रालयले चीन , भारत, जापान, दक्षिण कोरिया लगयत पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेकोजनाएको

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

  न्युयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्टमअस्पतालमा उपचारका क्रममा ङिमा तेम्बा शेर्पाको आज निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । कोरोना भाइरसको संक्रमण भएपछि ङिमा

विविध

चीनमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या

चीनमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या

  काठमाडौ । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी कोरोना संक्रमणको संख्या बढ्न थालेको त्यहांको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । यसबाहेक यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

सप्तरी,। स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो । राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज

छैन प्रहरीलाई मास्क र पञ्जा

छैन प्रहरीलाई मास्क र पञ्जा

जीतपुर,। कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् ।

चन्द्रमाको फरक रङः खगोल शास्त्रका लागि दुर्लभ

चन्द्रमाको फरक रङः खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ

चीन तातोपानी नाका खोल्न तयार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची, । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो