कोरोना भाइरस नियन्त्रण गर्न ढेड अर्व निकासा गरेको खुलासा

  काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ

रगतको कमी हुन नदिन मोबाइल टोली

भीष्मराज ओझा , काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल बिरुद्ध अख्तियारमा उजुरी

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले

विविध

कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा

काठमाडौं । भिजिट नेपाल २०२० लाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा निस्किएका छन् । कुमारी बैंक लिमिटेडले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच समझौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य

दाङका ३५ वडा बाढीको उच्च जोखिममा

काठमाडाैँ । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ । दाङका

सरकारले नेपाली कांग्रेससँग छलफल गर्ने

काठमाडौं । सरकारले संक्रमणकालिन न्यायको बिषयमा टुँगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छुट्टै छलफल गर्ने भएको छ।  मंगलबार सर्वदलीय छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कांग्रेससँग छुट्टै छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई

भेरीमा माछा मार्न गएका युवा बेपत्ता

रुकुम । भेरी नदिमा माछा मार्न गएका एक युवा बेपत्ता भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका –१ का १९ वर्षीय विजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बादी मंगलबार दिउँसो भेरी नदीमा माछा मार्न