काठमाडाैँ उपत्यकामा ५४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकाका ३ जिल्लामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १० जना, काठमाडौंका २४ जना र ललिपुरका २० जना गरी उपत्यकाका ५४ जनामा

थप १८० जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

ओली–प्रचण्ड वान टु वान वार्ता

काठमाडौं । दुई पटकको सामुहिक वार्तामा कुरा मिल्न नसकेपछि नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता माफर्त सहमति खोज्न लागेका छन् । प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने पक्षमा पार्टीभित्रकै शीर्ष नेताहरु खरो रुपमा उत्रिएपछि नेकपा

विविध

अबदेखि कक्षा ११ को परीक्षा विद्यालय गर्ने

अबदेखि कक्षा ११ को परीक्षा विद्यालय गर्ने

काठमाडाैँ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा ११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको छ । यस वर्षमात्र नभई सधैंका लागि अब विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्ने छ । विद्यालय शिक्षाको

बोर्ड फेर्ने अधिकार समेत पाएन पशुसेवा कार्यालयले

बोर्ड फेर्ने अधिकार समेत पाएन पशुसेवा कार्यालयले

काठमाडौं । स्थानीय तहलाई आफ्नो मातहतका जनतालाई सेवामुखी सबै कार्यालयको जिम्मेवारी दिने संवैधानिक व्यवस्था भई कार्यान्वयन सुरु भएको तीन वर्ष बिते पनि स्थलगत रुपमा त्यस्तो हुन सकेको छैन । दूरदराजको त कुरै छोडौँ राजधानीकै नगरपालिकाले आफ्ना अधिकार कार्यान्वयन गर्न

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी, । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिनुभयो । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय

KP Sharma Oli. Post/Photo: Anish Regmi

पार्टी एक रहने सम्भावना निकै कम छः प्रम ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक रहने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले आफूले पार्टीलाई बचाउन अन्तिमसम्म कोशिस गर्ने बताउदै अथक प्रयास गर्दा

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

रुकुमपश्चिम,। चालु आर्थिक वर्ष २०७६,७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष