उपत्यकामा थपिए ८१७ जना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा आज मात्रै थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१

१३५१ जना संक्रमित थापिए

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४हजार ७ सय ७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७ सय ४२ जना

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो

विविध

स्थानीयस्तरमा खेल ग्राम बन्ने

स्थानीयस्तरमा खेल ग्राम बन्ने

कास्की, । युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष कास्कीका तीन गाउँपालिकामा स्थानीयस्तरको रङ्गशाला (खेलग्राम) निर्माणका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयले स्थानीय तहसँगको लागत साझेदारीमा देशका ७५३ वटै पालिकामा एक÷एकवटा स्थानीयस्तरको खेल ग्राम निर्माणको योजनाअनुसार चालू वर्षमा ८४

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रममा केन्द्रित

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौँ, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम

चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

वासिंगटन । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमणले जति जति विकराल रुप लिँदै गयो राष्ट्रपति ट्रम्पको चीन विरुद्धको आक्रमण त्यति नै कडा बन्दै गइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व कोरोना फैलिरहेको मुद्दालाई लिएर चीनसँग सबै सम्बन्ध तोड्ने धम्की

एक्लोपना हटाउन रेस्टुरेन्टमा मानव पुतला म्यानिक्वनको प्रयोग

एक्लोपना हटाउन रेस्टुरेन्टमा मानव पुतला म्यानिक्वनको प्रयोग

वासिंगटन । अमेरिका र युरोपमा कोरोना भाइरसले भयानक विध्वंश मच्चाइरहको छ । महिनौं बितिसक्दा पनि स्थितिमा सुधार हुने लक्षण आइरहेको छैन । भाइरस संक्रमणको रोकथामका लागि चालिएको कठोर लकडाउनको कदमले विश्वकै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगिसकेको छ । त्यसैले

वाणिज्य विभागमा कोरोना गुनासो ?

वाणिज्य विभागमा कोरोना गुनासो ?

काठमाडौँ, । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गर्दै आएको टोल फ्री नम्बर ११३७ मा लकडाउनका समयमा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा हाल कमी आएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट उपभोक्ताको गुनासो आउने गरेकामा