सचिवालय बैठकले सभामुख चयन गर्ने

काठमाडौ । सभामुख चयनमा सत्तारुढ दलका दुई अध्यक्ष बीच सहमति हुन नसकेपछि आज बेलुकी ४ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठककालागि सबैलाई जानकारी गराइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सो बैठकमा सबै नेताहरुको सहभागिता रहने

सभामुख उम्मेदवार चयन बिवाद

दुई अध्यक्षका कारण गांठो फुकेन

काठमाडौं । सभामुख चयनको बिषयलाई लिएर सत्तारुढ दल नेकपा भित्रको बिवाद चरमउत्कर्षमा पुगेको छ । सत्तारुढ दल नेकपाको कारण संसदको बैठक लामो समयदेखि स्थगित भइरहेको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको जुजांगाको लडाईको कारण

सौराहाका होटल सुनसान, व्यवसायी पलायन हुदै

चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने

विविध

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

काठमाडाै । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । आर्थिक रूपले विपन्न परिवारका करिब २ सय जना विद्यार्थीहरु अध्ययनरत नवआदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित

नायिका नम्रता सापकोटा

नायिका नम्रता सापकोटा

सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४० करोड रुपैयाँले धेरै हो । नाफासँगै बैंकले समग्र वित्तीय सूचकमा राम्रो सुधार गरेको छ । असार मसान्तसम्ममा बैंकले

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ६६ हजार ३ सय

काठमाण्डौ । सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार एकैदिन तोलामा ८ सय

एभरेष्ट बैंकद्वारा टिच फर नेपालको सहयोगमा निरन्तरता

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आइरहेको छ ।  यस प्रयासमा बैंकले हालै शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता