उपत्यकामा थपिए ८१७ जना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा आज मात्रै थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१

१३५१ जना संक्रमित थापिए

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४हजार ७ सय ७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७ सय ४२ जना

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो

विविध

पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै

पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै

  काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू

असोजमै पाक्न थाल्यो सुन्ताला

असोजमै पाक्न थाल्यो सुन्ताला

गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन

जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

बझाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका–२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेलुका बोहराले गोरू पुर्योउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा

कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

बेइजिङ । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ। दक्षिण पश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो। सो

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । कूल २५।४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा