खेलकुद

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलायो, तीन जना पक्राउ

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलायो, तीन जना पक्राउ

चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी

सूर्या लाइफको हकप्रद शेयर भदौ ८ गतेदेखि

सूर्या लाइफको हकप्रद शेयर भदौ ८ गतेदेखि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  । कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ

सिंगापुरमा रहेका प्रधानमन्त्री ओली सोमबार मात्र फर्कने

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो काठमाडौं फर्कने भएका छन् । यसअघि गत शुक्रवार नैं काठमाडौं आउने कार्यक्रम रहेपनि नियमित स्वास्थ्य परिक्षण नसकिएपछि उनको बसाई केही दिन लम्बिएको हो । प्रधानमन्त्री ओलीको

रानीको ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने

काठमाडाैँ । बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित नयाँ सिनेमा ‘मर्दान २’को रिलिज मिति तय भएको छ। सिनेमा यसै वर्षको डिसेम्बर १३ मा रिलिज हुने भएको छ। सिनेमा ‘मर्दानी’को सिक्वल हो। सिनेमामा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन्। सिनेमामा उनले शिवानी