खेलकुद

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

कास्की । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ ।

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

काठमाडौं । ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गर्नुभएको छ । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराउनुभएको हो । हाल अमेरिकामा रहनुभएका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत

सन्दीपको बलिङ बरियता खस्कियो

सन्दीपको बलिङ बरियता खस्कियो

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३

क्यारेबियन प्रिमियम लिगमा जमैका सेमिफाइनलबाटै बाहिरियो

क्यारेबियन प्रिमियम लिगमा जमैका सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति