खेलकुद

प्रहरीको आचरणमा सुधार आउन जरुरी छः डिआईजी पोखरेल

प्रहरीको आचरणमा सुधार आउन जरुरी छः डिआईजी पोखरेल

  काठमाडौ । सुशासन, आर्थिक पक्षमा जिरो टलरेन्स र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आफ्नो एक मात्र उद्धेश्य रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो । महानगरीय प्रहरी वृत्त

प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु

प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु

धनगढी, । ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन विभिन्न तीन समूहको

राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

काठमाडौं । छटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो । यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र

पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा

पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–०

माछापुच्छ्रे  प्रदेशस्तरीय फुटबल प्रतियोगिता आगामी माघ १ देखि

माछापुच्छ्रे प्रदेशस्तरीय फुटबल प्रतियोगिता आगामी माघ १ देखि

कास्की, । कास्कीको माछापुच्छ्रे  गाउँपालिका–४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नारासहित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म