खेलकुद

सेल्टिकलाई स्कटिस प्रिमियरसिपको उपाधि

सेल्टिकलाई स्कटिस प्रिमियरसिपको उपाधि

  लन्डन । सेल्टिक स्कटिस प्रिमियरसिपको च्याम्पियन बनेको छ। कोरोना भाइरसको कारण गत मार्चबाट स्थगित स्कटल्याण्डको शिर्ष डिभिजनको फुटबल लिग स्कटिस प्रिमियरसिपको अन्त्य गरेसँगै सेल्टिकलाइ लिग च्याम्पियन घोषित गरिएको हो। स्कटिस प्रिमियरसिपले सोमबार बसेको बोर्ड बैठकमा लिग अन्त्य गर्ने

च्याम्पियन्स लिगको बाँकी खेल आउदो अगस्टमा हुने

च्याम्पियन्स लिगको बाँकी खेल आउदो अगस्टमा हुने

  लन्डन, । युईएफएले च्याम्पियन्स लिग फुटबलका बाँकी खेल आगामी अगस्टमा सञ्चालनको तयारी थालेको छ । युईएफएको मे २७ तारिखमा बस्ने बैठकले अगस्टको पहिलो साताबाट च्याम्पियन्स लिग सुचारु गर्ने विषयमा छलफल गर्ने जनाइएको छ । जसमध्ये पहिलो खेल अगष्ट

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमा

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमा

कास्की । नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का शुरु भएको छ । यसअघि खेलकूदका महत्वपूर्ण प्रतियोगिता सरकारले वार्षिक कार्यक्रममा

बास्केटबल ओलम्पिक छनोटको मिति तय

बास्केटबल ओलम्पिक छनोटको मिति तय

  लन्डन,। अन्तराष्ट्रिय बास्केटबल महासंघ (फिबा) ले आगामी वर्ष सारिएको टोकियो ओलम्पिकका लागि छनौट चरणका खेलहरुको मिति तय गरेको छ । फिबाले अन्तराष्ट्रिय आलम्पिक कमिटी ९आईओसी० सँगको छलफल पश्चात नयाँ मिति तोकेको हो । जसअनुसार छनौट प्रतियोगिता जुन २९

लकडाउन उल्लघन गर्दै एक स्टार खेलाडीले सेक्स पार्टी गरे

लकडाउन उल्लघन गर्दै एक स्टार खेलाडीले सेक्स पार्टी गरे

लन्डन, । प्रिमियर लिगका एक स्टार खेलाडीले लकडाउनको नियम तोडेर पेरिसतिर पुगेर सेक्स पार्टी आयोजना गरेको द सनले जनाएको छ । द सनको अनुसार नाम नखुलाएको खेलाडीले रेस्टुरेन्ट भाडामा लिएर केही मोडेलहरुसँग पार्टी मनाएका हुन् । उनले एक जना