समाज

पक्राउ परेका १०६ जना फर्के अनुशिक्षण लिएर

पक्राउ परेका १०६ जना फर्के अनुशिक्षण लिएर

बनेपा, । काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२ सवारी साधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ । सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय

प्रदेश नम्वर ५ को अधिकांश स्थानीय तहमा राहत वितरण शुरु

प्रदेश नम्वर ५ को अधिकांश स्थानीय तहमा राहत वितरण शुरु

बुटवल,। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं। ५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् । लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्याला मजदुरी

घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष

घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष

मुगु, । कोभिड–१९ बाट आफ्ना जनतालाई बचाउन यहाँको स्थानीय तहका जनप्रतिनिधिहरु घरघरमा पुगेर मास्स र साबुन वितरण गरिरहेका छन । जिल्लाको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले आफनो गाउँपालिकामा रहेका नौ वटा वडा र १६

क्वारेन्टाइनको मापदण्ड पूरा नगरी घर फिर्ता

क्वारेन्टाइनको मापदण्ड पूरा नगरी घर फिर्ता

दुल्लु, । क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ । महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घरघरमा

कोरोना भाइरसको त्रास छल्न घर पुगेकाहरु बाली थन्क्याउँदै

कोरोना भाइरसको त्रास छल्न घर पुगेकाहरु बाली थन्क्याउँदै

महोत्तरी,। कोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरु बस्ती–बस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् । गहुँ, आलस ९तेलबाली०, बदाम, रहरिया सिमी, केराउ, रहर र मुसुरोसहितका