प्रदेश ५

प्रदेश सभासद पोखरेलको निधन

प्रदेश सभासद पोखरेलको निधन

बुटवल । प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित पोखरेलको आज दिउँसो दुई बजे रुपन्देहीको आफ्नै निवासमा निधन भएको हो । १९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका

प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट हुने

प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट हुने

काठमाडौं, माघ ०४ गते ।  प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो भूतपूर्व सैनिक सम्मेलन यही माघ १२ गते दाङको घोराहीबाट शुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा सैनिक जीवनबाट अवकाश प्राप्त भूतपूर्व सैनिक सम्मेलन क्षेत्रगत रुपमा एकपटक गर्दै आउनुभएको छ

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

घोराही । घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजो आज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिनुभएको छ । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उहाँले प्राविधिक रुपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहनुभएको छ । उहाँका

लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शुक्रबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया

मगर जातिको खाना तथा सांस्कृतिक महोत्सव

मगर जातिको खाना तथा सांस्कृतिक महोत्सव

पाल्पा । पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पाल्पामा मगर जातिकोे बाहुल्यता छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सवको आयोजना गरिएको हो । देश–विदेशमा रही काम