नेपालका ५४ लाख बालबालिका दूरशिक्षाबाट वञ्चित
काठमाडौ । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको छ । तर, अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ । युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका