प्रदेश ३

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

चौतारा, ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

प्रहरी महानिरीक्षक खनालद्वारा घाइते प्रहरीसँग भेट

प्रहरी महानिरीक्षक खनालद्वारा घाइते प्रहरीसँग भेट

चितवन, । माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज अस्पतालमा पुगेर भेट गर्नुभएको छ । खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेट्नु भएको हो

चितवनका चेपाङको जीवनस्तर उकास्न उन्नयन परियोजना

चितवनका चेपाङको जीवनस्तर उकास्न उन्नयन परियोजना

चितवन । इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका साथ परियोजना शुरु गरेको हो

दक्षिण ललितपुरका महिलालाई उद्यमी बनाइने

दक्षिण ललितपुरका महिलालाई उद्यमी बनाइने

ललितपुर, माघ १ गते ।  दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संंस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घसँगको साझेदारीमा यहाँका ६४ महिलालाई नमूना

भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि

भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि

काठमाडौँ, माघ १ गते । आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको हो । त्यस्तैगरि यही माघ