प्रदेश २

शल्यक्रिया शिविरमा १५१ को उपचार

शल्यक्रिया शिविरमा १५१ को उपचार

लहान, । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले

सशस्त्र प्रहरीद्धारा गोली हानी आत्महत्याको प्रयास

सशस्त्र प्रहरीद्धारा गोली हानी आत्महत्याको प्रयास

सर्लाही, । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र

विद्युत् लाइन काटिँदा विद्यार्थी समस्यामा

विद्युत् लाइन काटिँदा विद्यार्थी समस्यामा

वीरगञ्ज, । आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि तयारीमा रहेका सञ्जय पटेल टुकी बालेर पढाइ गर्न बाध्य हुनुहुन्छ । पकहामैनपुर गाउँपालिका–१ धोरेगाउँका पटेल जस्तै करिब दुई सय विद्यार्थी टुकीकै सहारामा एसइईको तयारी गरिरहेका छन् । त्यहाँ

पन्ध्र दिने मिथिला परिक्रमा शुरू

पन्ध्र दिने मिथिला परिक्रमा शुरू

जनकपुरधाम, । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शुरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म

बालविवाहविरुद्ध प्रहरी अभियान

बालविवाहविरुद्ध प्रहरी अभियान

लहान, । सिरहाको औरही गाउँपालिका–५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई हिजो साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरु कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो,