प्रदेश २

मेटलाइफको नयाँ एजेन्सी कार्यालय इटहरी र कटारीमा

काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स  र खल्ती डिजिटल वालेबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन्

सूर्या लाइफको हकप्रद शेयर भदौ ८ गतेदेखि

सूर्या लाइफको हकप्रद शेयर भदौ ८ गतेदेखि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  । कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ

लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न

काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो । आर्थिक बर्ष २०७५/७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले

सिटिजन लाइफद्वारा बिजनेस अवार्डस् नाइट आयोजना

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ । कार्यक्रममा