प्रदेश २

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

सप्तरी,। स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो । राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज

सशस्त्र प्रहरी हवल्दार निलम्बित

सशस्त्र प्रहरी हवल्दार निलम्बित

सप्तरी, । नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

सर्लाही, । सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ

घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ

धनुषा । घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको

सीमा क्षेत्रको कोरनाको कहरः नेपालीमाथि भारतमा निगरानी

सीमा क्षेत्रको कोरनाको कहरः नेपालीमाथि भारतमा निगरानी

वीरगन्ज । नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ । नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ । पर्सा, परसौनीभाठाको सीमावर्ती शहर