प्रदेश

सुदूरपश्‍चिम प्रदेशमा थप १६८ जना कोरोना संक्रमण पुष्टि

सुदूरपश्‍चिम प्रदेशमा थप १६८ जना कोरोना संक्रमण पुष्टि

धनगढी।  सुदूरपश्चिममा शुक्रबार एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज एक सय

बानियाँको बद्मासीले हुलाकी सडक निर्माण कार्य अलपत्र

बानियाँको बद्मासीले हुलाकी सडक निर्माण कार्य अलपत्र

वीरगन्ज । राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर, हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन । हुलाकी राजमार्ग परियोजना अन्तर्गत वीरगन्जको प्रतिमाचोकदेखि ठोरीसम्म ६० किलोमिटर सडक

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेश गरेका

दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा चालकको मृत्यु

चितवन, । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा

एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित ४८९

एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित ४८९

सुर्खेत, । कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी