प्रदेश

शिक्षकले गरे जबरजस्ती करणी

शिक्षकले गरे जबरजस्ती करणी

कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका–२ बस्ने ३५ वर्षीय कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६

महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा

महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा

महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

 धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते बीपी कोइराला

नेपालका ५४ लाख  बालबालिका दूरशिक्षाबाट वञ्चित

नेपालका ५४ लाख बालबालिका दूरशिक्षाबाट वञ्चित

काठमाडौ । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको छ । तर, अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ । युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका