जापानमा ठूलो आँधी, ४ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
टोक्यो । जापानमा आएको क्रोसा नामको आँधीका कारण कम्तिमा एक जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएको एनएचके टेलिभिजनले जनाएको छ । क्रोसाले दक्षिण जापानको हिरोशिमा नजिकै बिहीबार भूक्षय आएको र अहिले या आँधी उत्तर तर्फ गइरहेको जनाइएको