कर्णाली प्रदेश

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

दैलेख, । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले

जीप दुर्घटनामा एकको मृत्यु

जीप दुर्घटनामा एकको मृत्यु

  रोल्पा । त्रिवेणी गाउँपालिका(४ ह्वापखोलास्थित सडकमा मे।१ ज १९१५ नम्बरको जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिकाङ१ बस्ने मनसुर वलीको घटनास्थलमै मृत्यु भएको छ । जीप चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना

सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना

सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो । सुर्खेतमा २०६५ सालदेखि साविकको

सङ्कटमा परे हाते कागज उद्योग

सङ्कटमा परे हाते कागज उद्योग

सुर्खेत, । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो । उद्योग

जुम्लामा छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

जुम्लामा छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

जुम्ला । छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिइन् । उनीले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् ।