कर्णाली प्रदेश

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

डोल्पा, । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो ।

कर्णालीमा ‘कोभिड–१९’ प्रतिकार्यमा निजी क्षेत्र

कर्णालीमा ‘कोभिड–१९’ प्रतिकार्यमा निजी क्षेत्र

सुर्खेत, । कोभिड–१९ को प्रतिकार्य योजनामा कर्णाली प्रदेश सरकारसँगै निजी क्षेत्रसमेतले एकीकृत भएर लाग्ने प्रतिबद्धता गरेका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा प्रतिकार्य बैठकमा सम्बन्धित सरोकारवाला सबैले कोरोनाविरुद्ध जुध्न

कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनमा  ५० करोड

कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनमा  ५० करोड

सुर्खेत, । कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो । कर्णाली प्रदेश सरकारका

कोरोना भाइरस परीक्षण गर्न चिकित्सकको टोली हुम्ला तर्फ

कोरोना भाइरस परीक्षण गर्न चिकित्सकको टोली हुम्ला तर्फ

  काठमाडौ । चीनबाट हुम्ला प्रवेश गरेका एक युवामा कोरोना भाइरसको आशंका गरिएपछि कर्णाली स्वस्थ्य बिज्ञान प्रतिष्ठानले चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाक प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले एउटा चिकित्सकको टोली त्यसतर्फ गएको

सुर्खेतमा जीप दुर्घटना तीनको मृत्यु ४ घाईते

सुर्खेतमा जीप दुर्घटना तीनको मृत्यु ४ घाईते

सुर्खेत, । यात्रु वाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको