कर्णाली प्रदेश

सुर्खेत प्रहरीको हिरासतबाट भागे तीन थुनुवा

सुर्खेत प्रहरीको हिरासतबाट भागे तीन थुनुवा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा झ्याल फोडेर भागेका छन्। गएराति १ बजे ३ जना थुनुवा हिरासतको झ्याल उक्काएर भागेको प्रहरीले जानकारी दिएको छ । लागु औषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती

कोरोनासँग जुध्न गाउँमा अभिभावकत्व लिँदै पूर्वराज्यमन्त्री

कोरोनासँग जुध्न गाउँमा अभिभावकत्व लिँदै पूर्वराज्यमन्त्री

राँझा,।कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वराज्यमन्त्री दलबहादुर सुनारले गाउँमा अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ । सबैतिर स्थानीय, प्रदेश र केन्द्रीय सरकारको मुख ताकेर बसिरहेका बेला पूर्वराज्यमन्त्री सुनारको सक्रियतामा स्थानीयस्तरबाटै योजना निर्माण र कार्यान्वयनका लागि कोष खडा गरिएको

कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता

जाजरकोट, । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ ।

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

डोल्पा, । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो ।

कर्णालीमा ‘कोभिड–१९’ प्रतिकार्यमा निजी क्षेत्र

कर्णालीमा ‘कोभिड–१९’ प्रतिकार्यमा निजी क्षेत्र

सुर्खेत, । कोभिड–१९ को प्रतिकार्य योजनामा कर्णाली प्रदेश सरकारसँगै निजी क्षेत्रसमेतले एकीकृत भएर लाग्ने प्रतिबद्धता गरेका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा प्रतिकार्य बैठकमा सम्बन्धित सरोकारवाला सबैले कोरोनाविरुद्ध जुध्न