गण्डकी प्रदेश

पोखरामा लक डाउनको प्रभाव

पोखरामा लक डाउनको प्रभाव

पोखरा । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

कास्की । कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–७ का एक वृद्धले धारीलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । बुधबार राती ९ बजेको समयमा ढोरपाटनका ६२ वर्षीय देविराम विकले ५० वर्षीया श्रीमती गौरा विकको फलामको गैचीले टाउकोमा प्रहार गर्दा घटना स्थलमै

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

पोखरा,। – झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ । महामारी अन्त्य भए छ । यी

कोरोनाको त्रासः मनास्लु आउने पर्यटक ह्वात्तै घटे

कोरोनाको त्रासः मनास्लु आउने पर्यटक ह्वात्तै घटे

गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा अहिले पर्यटक आउने मुख्य सिजन हो। हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनदिनै बढ्दो क्रममा देखिनुपथ्र्याे । तर, अहिले फाट्टफुट्ट बेसिजनमा जस्तो पर्यटक मात्रै जाने गरेका छन्। पर्यटक आउजाउ ह्वात्तै घटेपछि