गण्डकी प्रदेश

अन्जु पन्तको ‘पानी भर्ने’ सार्वजनिक

काठमाडौं ।  गायक तथा संगीतकार मुरारी गुरागाईले आफ्नै संगीतमा ‘पानी भर्ने’ बोलको गजल बजारमा सार्वजनिक गरेका छन् । सार्वजनिक भएको उक्त गजलमा अन्जु पन्तको स्वर छ ।

धुर्मुस-सुन्तलीले गरे ‘सेन्टी भाइरस’को औपचारिक घोषणा

काठमाडौं । धुर्मुस-सुन्तलीले निर्माण गर्ने भनिएको सिनेमा ‘सेन्टी भाइरस’ औपचारिक घोषणा गरेका छन् । सिनेमाको एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो। चलचित्र रामबाबु गुरुङले निर्देशन गगर्दै छन् । ३५ दिनको सुटिङ तालिका बनाइएको सिनेमा भदौ ३ देखि फ्लोरमा जानेछ।

चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

नम्रता श्रेष्ठको चलचित्र  ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ ।आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।