गण्डकी प्रदेश

म्याग्दी कोरोना मुक्त जिल्ला

म्याग्दी कोरोना मुक्त जिल्ला

गलेश्वर, । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत बितरण

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत बितरण

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माृकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गर्नुभएको छ । श्रद्धाञ्जलीसभा कार्यक्रममा गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित

बजेटमा खेलकूद : ‘हाइ अल्टिच्युड’ खेल मैदानदेखि स्थानीयस्तरको रङ्गशाला

बजेटमा खेलकूद : ‘हाइ अल्टिच्युड’ खेल मैदानदेखि स्थानीयस्तरको रङ्गशाला

कास्कीका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति, कार्यक्रम तथा वार्षिक बजेट गाउँ तथा नगरसभामा प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको नीति कार्यक्रमसहित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक प्रावधानले

गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्किए

गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्किए

भुम्लिचोक, । गोरखा अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्केका छन्। गाउँपालिकाका १० जना कोरोना संक्रमित मध्य ४ जना कोरोना जितेर आज घर फर्केको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिएका