सुदूरपश्चिम प्रदेश

शिक्षकले गरे जबरजस्ती करणी

शिक्षकले गरे जबरजस्ती करणी

कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका–२ बस्ने ३५ वर्षीय कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

टीकापुर । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको

बहिनी बलात्कार गर्ने दाई पक्राउ

बहिनी बलात्कार गर्ने दाई पक्राउ

  महेन्द्रनगर । कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका १० की ९ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल

सुदूरपश्‍चिम प्रदेशमा थप १६८ जना कोरोना संक्रमण पुष्टि

सुदूरपश्‍चिम प्रदेशमा थप १६८ जना कोरोना संक्रमण पुष्टि

धनगढी।  सुदूरपश्चिममा शुक्रबार एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज एक सय