प्रदेश

थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ । सशस्त्र प्रहरीको नम्बर ५१

म्याग्दी कोरोना मुक्त जिल्ला

म्याग्दी कोरोना मुक्त जिल्ला

गलेश्वर, । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।

शिक्षकले गरे जबरजस्ती करणी

शिक्षकले गरे जबरजस्ती करणी

कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका–२ बस्ने ३५ वर्षीय कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६