राजनीति

तरकारीको मूल्य एक वर्षमा १०९ प्रतिशत बढ्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै उपभोक्ताको भन्सा झन् झन् महँगो बन्दै गएको छ।  तरकारी, फलफूल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकअनुुसार एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म

कोरियन वन र कतारी रियालको भाउ बढ्यो

काठमाण्डौ । यो साता लगातार बढेको विदेशी मुद्राको भाउ शुक्रबार भने केही घटेको छ । शुक्रबार कतारी रियाल र कोरियन वनको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३

वैदेशिक रोजगारीबाट फर्केकमा युवालाई दिने कर्जाको जिम्मा सरकारले लिने

काठमाडौँ । कर्जा सुरक्षाको जिम्मा सरकारले लिने भन्दै वैदेशिक रोजगारबाट फर्केका युवालाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन सरकारले बैंकलाई सचेत गराएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाको ज्ञान, अनुभव र सिपलाई सदुपयोग

रेडमी के२० सिरिज नेपाली बजारमा

  एजेन्सी  । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के २० र रेडमी के२०

विदेशी मुद्राको भाउ बढ्याे

काठमाण्डौ । यो हप्ता लगातार विदेशी मुद्राको भाउ बढिरहेको छ । बिहीबार पनि केही कतारी रियाल बाहेक सबै विदेश मुद्राको भाउ बढेको छ । भाउ बढिरहेका बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी