विचार/अन्तर्वार्ता

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछः अर्थमन्त्री खतिवडा

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख

एसपी मल्ल सरुवा प्रकरणमा प्रचण्डलाई बिवादमा ल्याउने प्रयास

एसपी मल्ल सरुवा प्रकरणमा प्रचण्डलाई बिवादमा ल्याउने प्रयास

  राधाकृष्ण देउजा विधिको शासन प्रति सवै प्रतिवद्ध भए रहेको अवस्थामा प्रहरीको मात्रै हैन राज्यको कुनै पनि निकायको सरुवा बढुवा तत् निकायको नियमित प्रक्रियाको अंश मात्रै हुनुपर्ने हो तर संवैधानिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्र नेपालमा भने अहिलेसम्म पनि सरुवा

पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् । भ्रमण वर्षलाई लक्ष्य गरी तनहुँका केही स्थानीय तहले पूर्वाधार निर्माण गरिसकेका छन् भने केहीले दीर्घकालीन

पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य स‌ंस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा 83 प्रतिशत प्रगति भएको बताएको छ । स्थापनाको चौथो वर्ष पूरा

असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट

असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट

स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुन:स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी