विविध

भागेर जाऊ कुन ठाऊ जाऊ, मान्छे नमर्ने शहर हुंदैन

भागेर जाऊ कुन ठाऊ जाऊ, मान्छे नमर्ने शहर हुंदैन

किशोर सापकोटा /   अमेरिकी जीवनमा यति चांडै वदलाव आउन सक्छ भनेर कल्पना समेत गरिएको थिएन । आजकल घरवाट वाहिर निस्किदा लाग्छ, पहिला र अहिलेको अमेरिका वेग्लावेग्लै हो । अघिल्ला हप्ताहरुमा वजार जांदा लाग्थ्यो, यी स्टोरहरु कहिले रित्तिएलान्र ?

प्रतिनिधिसभा बैठक चैत १३ गते सम्म स्थगित

प्रतिनिधिसभा बैठक चैत १३ गते सम्म स्थगित

काठमाडौँ,।भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९

त्रिभूवन बिश्वबिद्यालयद्धारा परीक्षा स्थगित गरेको घोषणा

त्रिभूवन बिश्वबिद्यालयद्धारा परीक्षा स्थगित गरेको घोषणा

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक

ग्याबिन तारको पासो लगाएर आधा दर्जन गाईको हत्या

ग्याबिन तारको पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरा। डडेल्धुराको प्रशिद्ध महाभारत वनक्षेत्रमा आधा दर्जन गाई मृत भेटिएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित देउपाल समुदायिक वनमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । देउपाल सामुदायिक वनको

कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका