विविध

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

काठमाडौं । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको

ओली गलेपछि नेम्वाङको भाग्य चम्कदै

ओली गलेपछि नेम्वाङको भाग्य चम्कदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन पं्स्ताव राख्नुभएको छ । आफूलाई पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई

त्रिशूलीमा खस्यो जीप

त्रिशूलीमा खस्यो जीप

चितवन,। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले

ओली–प्रचण्डबीच वार्ता हुँदै

ओली–प्रचण्डबीच वार्ता हुँदै

काठमाडौं । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ताको तयारी भइरहेको छ । केहीबेर बसेर स्थगित भएको बैठकपछि

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच जना घाइते

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच जना घाइते

काठमाडौं। बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ। आज बिहान करीब साढे सात बजे परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो। कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाँउपालिका–१ मा गरि ४ जनाको मृत्यु भएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद