अन्तर्राष्ट्रिय

कुखुराको मासुको मूल्य बढ्यो

कुखुराको मासुको मूल्य बढ्यो

कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै

म्यानमारमा फेरि सैन्य कु, सुकी पक्राउ

म्यानमारमा फेरि सैन्य कु, सुकी पक्राउ

म्यानमारमा फेरि सैन्य कु भएको छ । सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई सेनाले पक्राउ गरेको छ । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको

क्रिसमस र नयाँ वर्षमा लकडाउन

क्रिसमस र नयाँ वर्षमा लकडाउन

रोम । बढदो कोरोना भाइरस संक्रमणका घटनालाई लिएर इटालीले इसाई समुदायको महान चाड क्रिमस र नयाँ वर्षका ेअधिकांश समय राष्ट्रभरी कडा लकडाउन कार्यान्वयन गर्न इटालीयन सरकारले शनिवार आदेश दिएको छ । सार्वजनिक विदा भरि मुलुक ‘ रेड जोन ’

सर्जिकल स्ट्राइकको तयारीमा भारत : पाकिस्तान

सर्जिकल स्ट्राइकको तयारीमा भारत : पाकिस्तान

इस्लामाबाद । पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतिय सेना उनको मुलुकमा सर्जिकल स्ट्राइकका लागि तयारीमा रहेको र आफ्ना मित्रहरुको तर्फबाट स्विकृतिको पर्खाइमा रहेको दावी गरेका छन् । कुरैसीले यूएईको दुई दिनको भ्रमणका क्रममा उक्त टिप्पणी गरेको हो ।

एएनएको अध्यक्षमा इञ्जिनियर विजय भट्टराई सर्वसम्मत निर्वाचित

एएनएको अध्यक्षमा इञ्जिनियर विजय भट्टराई सर्वसम्मत निर्वाचित

अमेरिकामा रहेका नेपाली समुदायको पुरानो संस्था एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)को सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराइको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । नयाँ बर्ष २०२१ जनवरी १ देखि नयाँ समितिले नेतृत्व लिनेछ । यो वर्षको समापनसंगै