ताजा समाचार

 ‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने   

 ‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने   

काठमाडौँ,     यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने

sf7df8f}F, !^ df3 -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L >Lk~rdL -j;Gtk~rdL_ sf cj;/df laxLaf/ xg'dfg9f]sf b/jf/l:yt gf;nrf]sdf cfof]lht j;Gt >j0fdf k|;fb u|x0f ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट

चुरेमा भइरहेको दोहन रोक्न माग

चुरेमा भइरहेको दोहन रोक्न माग

काठमाडौ । अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औल्याए । पूर्व सहसचिव

हट्यो भाले घडियाल गोहीको अभाव

हट्यो भाले घडियाल गोहीको अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो ।

एकै दिन मरे दुई गैँडा

एकै दिन मरे दुई गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।