ताजा समाचार

देहरादून घटनाप्रति सरकार गम्भीर छ: परराष्ट्र मन्त्रालय

देहरादून घटनाप्रति सरकार गम्भीर छ: परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उक्त

नक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित एक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का जीतबहादुर लोप्चन रहेका छन् । नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५

बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु

बर्दिया । मधुवन नगरपालिका– ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा