सम्पादकको सिफारिस

नेपालमा भ्रष्टाचार बढ्यो, यसवर्ष ११७औं स्थानमा

नेपालमा भ्रष्टाचार बढ्यो, यसवर्ष ११७औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको देखाएको छ ।  विहीबार सार्वजनिक गरिएको रिपोर्टमा यसवर्ष १८० देशको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औं नम्बरमा रहेको छ ।  गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो ।ट्रान्सपरेन्सी

‘अधवैंसे आइमाई’ जीवनको भोगाई

‘अधवैंसे आइमाई’ जीवनको भोगाई

काठमाडौ । नेपाली आम महिलाले भोग्नु परेको पिडालाई उजागर्न खोजिएको छ अधबैंसे आईमाई उपन्यासमा । लेखिका बिमला हुमागाइले लेख्नु भएको उक्त उपन्यासमा एउटा पुरुष आफु नपुंशक भएको खवर आफन्तलाई भन्न नसक्दा एउटी अबोध महिलाले जीवनमा कसरी दुख पाउन सक्छे

रिपोर्टर्स डायरीः रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन

रिपोर्टर्स डायरीः रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन

हरिकुमार राई, गाईघाट । उदयपुर जिल्लाबाट रासस समाचारदाता भएर २०६४ सालदेखि नै समाचार लेख्न थालेको भएपनि विषम परिस्थितिमा रिपोर्टिङ गरेको खासै अनुभव ममा थिएन । गत वर्षको चैत १८ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलो चोटि कोरोनाको सङ्क्रमण

१५ करोड पर्ने घर ५ करोडमै लिलाम

१५ करोड पर्ने घर ५ करोडमै लिलाम

मधुसूदन रायमाझी, काठमाडौं बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा ऋणीलाई कालोसूचीमा राखेर घरजग्गा लिलाम गर्ने प्रचलन बढ्दै गएको छ ।

अश्वेत अमेरिकीको  हत्यारा प्रहरी पत्नीद्वारा सम्बन्ध विच्छेदको घोषणा

अश्वेत अमेरिकीको हत्यारा प्रहरी पत्नीद्वारा सम्बन्ध विच्छेदको घोषणा

अमेरिका । अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्याको आरोपी प्रहरी अधिकृत डेरेक चउविनकी पत्नी केलीले सम्बन्ध विच्छेदको आवेदन दिएकी छन् । हिरासतमा लिएपछि भएको फला्यडको हत्या विरुद्ध देशको धेरै ठाउँम हिंस्रक विरोध प्रदर्शन भइरुहेकै बेला उनकी पत्नीले पनि उनको