अर्थतन्त्र

मिस्ट्रीखोलाको विद्युत् उत्पादन एक महिनाभित्र

मिस्ट्रीखोलाको विद्युत् उत्पादन एक महिनाभित्र

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण

हिमालय उद्धार सङ्घमा धरेल

हिमालय उद्धार सङ्घमा धरेल

काठमाडौ । हिमालय उद्धार सङ्घ (एचआरए) को अध्यक्षमा पर्यटन व्यवसायी हरिप्रसाद धरेल निर्वाचित हुनुभएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न एचआरएको निर्वाचनमा अध्यक्ष धरेलसहित ११ पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् । अध्यक्षबाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए

एकैदिन भए आठ पर्वतीय उडान

एकैदिन भए आठ पर्वतीय उडान

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’

  काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम ५ सय रुपैंया

बागलुङमा बन्ने भो औद्योगिक ग्राम

बागलुङमा बन्ने भो औद्योगिक ग्राम

बागलुङ । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका छन। ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिका– १ अमरभूमि,