इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मानसिक समस्या
काठमाडौं । इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाहरुमा विभिन्न मानसिक समस्या देखिएको पाइएको छ । १० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १