अर्थनीति

चीन तातोपानी नाका खोल्न तयार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची, । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

काठमाडौँ,। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो । नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र

कालोबजारी गर्ने उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ

कालोबजारी गर्ने उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ

  काठमाडौं । गएको बिहीबार नेपाल वायु सेवा निगमको विमान चार्टड गरी ग्वान्जाओबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ (सीएनआइ) उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामाग्रीको अभाव हुँदै

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामाग्रीको अभाव हुँदै

चौतारा, । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हँुदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हँुदै आएकामा मौज्दात

नेपाल राष्ट बैकको गर्भनर अधिकारी

नेपाल राष्ट बैकको गर्भनर अधिकारी

काठमाडौ । नेपाल राष्ट बैकको रिक्त गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त हुनु भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको हो । गर्भनरकालागि चिन्तमणी सिवाकोटी, महाप्रसाद अधिकारी र राजन खनालको नाम सिफारिस गरेको छ